
दाेर्जे ड्राेलाे अभिषेक
मिङ्ग्युर रिन्पोछेको साथमा
याे प्रत्यक्ष सञ्चालन हुने कार्यक्रम हो।
रजिस्ट्रेसन गर्नुपर्दैन, सबैलाई स्वागत छ।
दोर्जे ड्रोलो, गुरु रिन्पोछेको क्रोधी अभिव्यक्ति हो र याे अभ्यास मिङ्ग्युर रिन्पोछे र तेरगार परम्परासँग सम्बन्धित छ। रिन्पोछेबाट यो अभिषेक प्राप्त गर्ने मौका नछुटाउनुहोला।
मिति
अगस्ट २८, २०२४
समय
नेपाली समय अपरान्ह ४:०० देखि ७:०० बजेसम्म
स्थान
तेरगार ओसेल्लिङ् गुम्बा, काठमाडौं, नेपाल
भाषा
English, with translation in Mandarin, Cantonese, Korean, Nepali and Tibetan
अर्पण कार्यक्रम
“काय वाक चित्त अर्पण” वा “अष्टमंगल अर्पण” गर्न इच्छुक सहभागीले याे फारम भर्नुहोला।
https://form.tergarasia.org/202408dde/
अन्य अर्पणका लागि कुनै फारम भर्नुपर्दैन।
यातायात र आवास
सहभागीले आफ्नो यातायात र आवासको प्रबन्ध आफैं मिलाउनु पर्नेछ।
भिसा, एयरपोर्ट स्थानान्तरण र आवास व्यवस्थामा मद्दत गर्नसक्ने ट्राभल एजेन्टको सम्पर्कसहित नेपाल भ्रमणका बारेमा केही उपयोगी जानकारीहरू यहाँ छन्।
https://drive.google.com/drive/folders/1MittztefOCgWUzSvRoMP_HuTU0UmC-BB